क. पारासाइटोलोजी सेवा

क्र.सं. सेवाको प्रकृति सेवाग्राहीले पुर्‍याउनुपर्ने प्रक्रिया/कागजात शुल्क/दस्तुर समयावधि जिम्मेवार शाखा गुनासो सुन्ने अधिकारी क्षतिपूर्ति
गोबर परीक्षण गोबर संकलन तथा पेश गर्दा प्राविधिक हिसाबले ठीक हुनुपर्ने रु १० दिनको १ बजे भित्र दर्ता भएमा सोही दिन पारासाइटोलोजी शाखा प्रयोगशाला प्रमुख रु १०००
ई.पि.जि. काउन्ट नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने निःशुल्क १ दिन पारासाइटोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ
लार्भा कल्चर नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने निःशुल्क २ हप्ता पारासाइटोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ
छालाको परीक्षण नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने निःशुल्क १ दिन पारासाइटोलोजी शाखा प्रयोगशाला प्रमुख

क्षतिपूर्ति दिइनेछ

ख. प्याथोलोजिकल सेवा

क्र.सं. सेवाको प्रकृति सेवाग्राहीले पुर्‍याउनुपर्ने प्रक्रिया / कागजात लाग्ने शुल्क / दस्तुर लाग्ने समयावधि सेवा प्रदान गर्ने जिम्मेवार शाखा गुनासो सुन्ने पदाधिकारी क्षतिपूर्ति रकम
रगत परीक्षण नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने हे.मो., ई.सि.आर., डब्लु.बि.सी. लगायत रु ५०, क्याल्सियमको रु ३० २ दिन प्याथोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ
बायोकेमिकल परीक्षण नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने रु १०० २ दिन प्याथोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ
पोस्टमार्टम परीक्षण नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने गाई, भैंसी रु २५०; भेडा, बाख्रा, बङ्गुर रु २५०; कुकुर, बिरालो रु ५००; हाती, घोडा, बाँदर तथा अन्य वन्यजन्तु रु १००० दिनको १ बजे भित्र प्रयोगशालामा दर्ता भएको खण्डमा सोही दिन कार्यालय समयभित्र प्याथोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ

ग. माइक्रोबायोलोजी सेवा

क्र.सं. सेवाको प्रकृति सेवाग्राहीले पुर्‍याउनुपर्ने प्रक्रिया / कागजात लाग्ने शुल्क / दस्तुर लाग्ने समयावधि सेवा प्रदान गर्ने जिम्मेवार शाखा गुनासो सुन्ने पदाधिकारी क्षतिपूर्ति रकम
जीवाणु परीक्षण तथा एन्टिबायोटिक सेन्सिटिभिटी नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने दूधको जीवाणु परीक्षण तथा एन्टिबायोटिक सेन्सिटिभिटीका लागि रु २५०–५०० ३ दिन ब्याक्टेरियोलोजी तथा माइकोलोजी युनिट प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ
ढुसी परीक्षण तथा पहिचान नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने निःशुल्क ३–७ दिन ब्याक्टेरियोलोजी तथा माइकोलोजी युनिट प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ

घ. सिरोलोजिकल सेवा

क्र.सं. सेवाको प्रकृति सेवाग्राहीले पुर्‍याउनुपर्ने प्रक्रिया / कागजात लाग्ने शुल्क / दस्तुर लाग्ने समयावधि सेवा प्रदान गर्ने जिम्मेवार शाखा गुनासो सुन्ने पदाधिकारी क्षतिपूर्ति रकम
ब्रुसेलोसिस रोग निदान नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने रु १०० १ दिन सिरोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ
साल्मोनेला परीक्षण नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने रु १०० १ दिन सिरोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ
माइकोप्लाज्मा परीक्षण नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने रु १०० २–५ दिन सिरोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ

ङ. भाइरोलोजिकल सेवा

क्र.सं. सेवाको प्रकृति सेवाग्राहीले पुर्‍याउनुपर्ने प्रक्रिया / कागजात लाग्ने शुल्क / दस्तुर लाग्ने समयावधि सेवा प्रदान गर्ने जिम्मेवार शाखा गुनासो सुन्ने पदाधिकारी क्षतिपूर्ति रकम
र्यापिड एन्टिजेन टेस्ट (Rapid Antigen Test - AV/ND/IBD/IB/Rabies/PPR) नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने तथा शंकास्पद पशुपन्छीको निर्दिष्ट नमुना मात्र प्राप्त भएको हुनुपर्ने निःशुल्क दिनको १ बजे भित्र प्रयोगशालामा दर्ता भएको खण्डमा सोही दिन कार्यालय समयभित्र भाइरोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ

च. मोलिकुलर रोग निदान सेवा

क्र.सं. सेवाको प्रकृति सेवाग्राहीले पुर्‍याउनुपर्ने प्रक्रिया / कागजात लाग्ने शुल्क / दस्तुर लाग्ने समयावधि सेवा प्रदान गर्ने जिम्मेवार शाखा गुनासो सुन्ने पदाधिकारी क्षतिपूर्ति रकम
पि.सि.आर. टेस्ट (PCR Test) नमुना प्राविधिक हिसाबले ठीक हुनुपर्ने रु ३०० २–७ दिन मोलिकुलर भाइरोलोजी शाखा प्रयोगशाला प्रमुख क्षतिपूर्ति दिइनेछ